Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्री शाहले सांसदहरूसँग गरे सिंहदरबारमा छलफल

प्रधानमन्त्री शाहले सांसदहरूसँग गरे सिंहदरबारमा छलफल


  • 2.3K
    Shares

    प्रधानमन्त्री शाहले सांसदहरूसँग गरे सिंहदरबारमा छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् ।

    प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए । 

    मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री शाहले सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १५:१७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij