Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला


  • 589
    Shares

    • images
    लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा क्रिी खुला गरेको छ । श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको हो ।

    संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था  छ ।  सूचना प्रकाशित गरको ३५ दिनको समयावधि दिइएकोमा संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएकोले उत्तर शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको बैंकले जनाएको छ ।

    संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित सूचना प्रकाशति भएको मिति आज चैत १६ गतेले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १०:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij