Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

सूर्यज्योति लाइफको शेयर बिक्रीमा

सूर्यज्योति लाइफको शेयर बिक्रीमा


  • 1.3K
    Shares

    सूर्यज्योति लाइफको शेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ।कम्पनीले २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। 

    हाललाई उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। 

    यसका लागि ३५ दिनभित्र शेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा आवेदन दिन सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।  

    images
    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:४०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij