Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कपिलवस्तुमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुमा थप २ जना कोरोना संक्रमितको मृत्यु


  • 5.9K
    Shares

    कपिलवस्तुमा थप २ जना कोरोना संक्रमितको मृत्यु
    images

    कपिलवस्तु । जिल्लामा बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वाणगंगा नगरपालिका-३ की ४६ वर्षीया र वडा नम्बर ७ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो । 

    महिलाको बुटवलस्थित आम्दा अस्पताल र पुरुषको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

    जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेकोछ । यहाँ बिहीबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार २ सय ९३ रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:०५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij