Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

९१ बर्षीय उपमेयर कार्की कोरोना सङ्क्रमणमुक्त

९१ बर्षीय उपमेयर कार्की कोरोना सङ्क्रमणमुक्त


  • 5.9K
    Shares

    ९१ बर्षीय उपमेयर कार्की  कोरोना सङ्क्रमणमुक्त
    images

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की कोरोना सङ्क्रमण मुक्त हुनु भएको छ ।

    ९१ बर्षीय उपमेयर कार्कीले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर बुधबार घर फर्किनु भएको छ । वीरगञ्ज महानगरपालिकाले नै संचालन गरेको कोभिड १९ अस्पतालको पहिलो बिरामीको रुपमा भर्ना हुनु भएको उपमेयर शान्ति कार्की कोरोना नेगेटिभ भएपछि घर फर्किनु भएको हो ।

    चिकित्सकहरुको मिहनेतको कारणले कोरोनालाई प्रास्त गर्नु भएकामा सरावगीले वहाँ लाई शकुस्ल अस्पतालबाट बिदाइ गर्दा आफु ज्यादै हर्षित महसुस गरेको बताउनुभयो ।

    मेयर विजय सरावगीले कोरोनाबाट डरेर हैन डटेर प्रास्त गर्न सकिन्छ भन्ने उपमेयर कार्किले सावित गर्नु भएको हो । उपमेयर कार्किको उच्चमनोबलका कारण वहा ९१ बर्षको उमरमा पनि कोरोनालाई पर्रास्त गर्नु भएको हो ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १५:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij