Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

नबिल बैंकको शेयर बिक्रीमा

नबिल बैंकको शेयर बिक्रीमा


  • 1.1K
    Shares

    • images
    नबिल बैंकको शेयर बिक्रीमा

    काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। 

    उक्त शेयरमा संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०१.१० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सकिने छ।

    ७ दिभित्र काठमाडौंको नक्साल नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा आवेदन बुझाउनु पर्ने छ।

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १०:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij