Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोनाका कारण डीएसपी राजकुमार केसीको मृत्यु

कोरोनाका कारण डीएसपी राजकुमार केसीको मृत्यु


  • 7.3K
    Shares

    कोरोनाका कारण डीएसपी  राजकुमार केसीको मृत्यु
    images

    काठमाडौं । कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको मृत्यु भएको छ ।

    नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचाररत उनको बुधबार राती मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

    २२ बैशाखमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । काठमाडौं मुलपानी घर भएका ४३ वर्षका केसी प्रहरीमा इमान्दार, दक्ष र निष्ठावान अधिकारीका रुपमा चिनिन्छन् ।

    २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - ११:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij