२०८२ माघ २६ गते सोमवार
काठमाडौं । टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरीले ईंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै चौंथो सफलता दिलाएका हुन् । उनी ५५ रन जोडेर आउट भए ।
ताजा स्थितीमा इंग्ल्यान्डले १३.४ ओभरमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij