Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार

६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार


  • 477
    Shares

    ६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास पुससम्म ४ खर्ब ७० अर्ब १९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ।

    गत आर्थिक वर्षमा कुल अन्तर बैंक कारोबार रकम ७ खर्ब ९१ अर्ब ४ करोड ५० लाख रुपैयाँको भएको थियो। सबैभन्दा कम कारोबार पुसमा ५३ अर्ब २९ करोड मात्र अन्तर बैंक कारोबार भएको छ।

    यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ३ खर्ब ९६ अर्ब ४१ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन्।

    गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७ खर्ब ४५ करोड ९१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।  

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १२:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij