Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक (सूचीसहित)

३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक (सूचीसहित)


  • 1.2K
    Shares

    ३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक (सूचीसहित)

    काठमाडौं । सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । 

    पटक-पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल-अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।

    बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ । सूचनामा उल्लेख भएअनुसार अबको ३५ दिनभित्र सम्पर्कमा नआए र आफूले तिर्नुपर्ने साँवा तथा नियमानुसारको ब्याज नबुझाएमा प्रचलित कानुनबमोजिम सम्पत्ति दाबी गरिनेछ ।

    तोकिएको समय सीमाभित्र फरफारक नगर्नेहरूको हकमा कानुनी कारबाहीको प्रक्रिया तत्कालै अघि बढ्ने कार्यालयले जनाएको छ ।

    618937279_1570726740806088_1458864902147776619_n_djdpNqTNSR.jpg

    images
    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १२:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij