२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । आज देशभर थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८२०३ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४५२९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ४७६२१ पुगेको छ । जसमध्ये ३ लाख ५२४१४ जना निको भएका छन् भने ५४११ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij