Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, को-को भए राप्रपाका उम्मेदवार ?

काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, को-को भए राप्रपाका उम्मेदवार ?


  • 1.3K
    Shares

    काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, को-को भए राप्रपाका उम्मेदवार ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्ग्याएको छ। 

    राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। स्रोतका अनुसार  क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार टुङ्गो लागेको छ । 

    साथै, काठमाडौं निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी रहेको र हाल छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ। 

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १७:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij