Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बैंकर्स संघ र आईजीपीसँग गभर्नरको विशेष भेट

बैंकर्स संघ र आईजीपीसँग गभर्नरको विशेष भेट


  • 778
    Shares

    बैंकर्स संघ र आईजीपीसँग गभर्नरको विशेष भेट

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बैंकर्स एशोसिएशनका पदाधिकारीहरूसँग छलफल गरेका छन्। 

    गभर्नर पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।

    विभिन्न अराजक समूहले बैंक र बैंक वित्तीय संस्थाका कर्मचारीमाथि गरेको अमानविय क्रियाकलापबारे गभर्नर पौडेलले चासो राखेका छन्।

    उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने अराजक गतिविधि रोक्नुपर्ने र कर्मचारीको मनोबल सुधारको पक्षमा ध्यान दिनुपर्ने विषय आजको छलफलमा राखेका थिए। 

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १२:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij