Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 1.1K
    Shares

    आज कुन  विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 145.09 145.69
    EUR  (European Euro) 1 168.59 169.29
    GBP  (UK Pound Sterling) 1 194.51 195.31
    CHF  (Swiss Franc) 1 180.97 181.71
    AUD  (Australian Dollar) 1 97.32 97.72
    CAD  (Canadian Dollar) 1 104.49 104.92
    SGD  (Singapore Dollar) 1 112.70 113.16
    JPY  (Japanese Yen) 10 9.18 9.21
    CNY  (Chinese Yuan) 1 20.82 20.90
    SAR  (Saudi Arabian Riyal) 1 38.69 38.85
    QAR  (Qatari Riyal) 1 39.83 40.00
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 39.50 39.67
    MYR  (Malaysian Ringgit) 1 35.76 35.91
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 15.74 15.81
    DKK  (Danish Kroner) 1 22.56 22.66
    HKD  (Hong Kong Dollar) 1 18.60 18.68
    KWD  (Kuwaity Dinar) 1 474.46 476.42
    BHD  (Bahrain Dinar) 1 384.85 386.44
    OMR  (Omani Rial) 1 376.87 378.43

     

     

     

     

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - ०७:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij