Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


  • 1.0K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभपमेन्ट बैंकले आजदेखि सबैले खरिद गर्न मिल्ले गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

    बैंकले यस अघि बैंकको विद्यमान संस्थापक शेयरधनीका लागि निष्काशन गरेको सो शेयर खरिदका लागि उनीहरुबाट आवदेन नपरेपछि बैंकले उक्त शेयर अन्य व्यक्ति, संघ संस्थाका लागि बिक्री खुला गरेको छ। 

    इच्छुक खरिदकर्ताले आजको मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

     

    images
    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १३:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij