Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एक्स ब्वाइफ्रेण्डको फ्ल्याटमा मृत भेटिए निकिता

एक्स ब्वाइफ्रेण्डको फ्ल्याटमा मृत भेटिए निकिता


  • 2.9K
    Shares

    एक्स ब्वाइफ्रेण्डको फ्ल्याटमा मृत भेटिए निकिता
    images

    अमेरिका । नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यादेखि बेपत्ता १७ वर्षीया भारतीय युवती निकिता गोदिशा आफ्नै पूर्व केटा साथीको फ्ल्याटमा मृत अवस्थामा फेला परेको छ। अमेरिकी प्रहरीले डिसेम्बर ३१ पछि सम्पर्कविहीन भएकी युवतीको शव हावरड काउन्टीमा सोही केटा साथीको आवासमा भेटिएको पुष्टि गरेको छ।

    युवतीका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएपछि अनुसन्धान तीव्र बनाइएको छ। प्रहरीले घटनालाई शंकास्पद मान्दै, प्रारम्भिक अनुसन्धान पूर्व केटा साथी तर्फ केन्द्रित रहेको जानकारी दिएको छ।

    पोस्टमार्टम रिपोर्टका आधारमा मृत्यको कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - २०:४५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij