Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ


  • 666
    Shares

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
    images

    काठमाडौँ । बैकिङ कसुर मुद्दामा संलग्न रहेर फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रप्रसाद ढकाल छन् ।

    उनलाई शुक्रबार सूर्यविनायक नगरपालिका–९ स्थित भात्ते ढिकुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

    प्रतिवादी ढकालविरुद्ध रामबहादुर राई र छत्रमान राईले जाहेरी दिएका थिए । पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १४:२५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij