Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त


  • 652
    Shares

    एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त
    images

    काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    नवनियुक्त अग्रवालको कार्यकाल बुधबारदेखि नै लागू भएको छ । अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको अनुभव अग्रवालसँग छ ।

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १६:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij