२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।
उनले दिएको राजीनामालाई कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij