Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

महिनाको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

महिनाको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य


  • 7.9K
    Shares

    महिनाको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य
    images

    काठमाडौं। आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै ९०० बढेको जानकारी दिएको हो।

    जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १२:०९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij