Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एलआइसी नेपालको लाभांश घोषणा

एलआइसी नेपालको लाभांश घोषणा


  • 960
    Shares

    • images
    एलआइसी नेपालको लाभांश घोषणा

    काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    598721869_1445447857238330_1619094396530816845_n.jpg

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ११:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij