२०८२ पौष ४ गते शुक्रवार
काठमाडौं । नेपाल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१\८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij