Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

नबिल बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

नबिल बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड


  • 575
    Shares

    नबिल बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड
    images

    काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको ५ अर्ब बराबरको १ सय रुपैयाँ अंकित दरका ५ करोड कित्ता नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड भएको छ ।

    परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुबाट मात्र आवेदन प्राप्त गरी पुस १ गते शेयरको निक्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरिएको हो ।

    नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुनेछ ।

    download (1).png

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - ११:३९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij