Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

वार्षिक साधारणसभा प्रयोजनार्थ लागी एनएमबि बैंकको बुक क्लोजको मिति तय

वार्षिक साधारणसभा प्रयोजनार्थ लागी एनएमबि बैंकको बुक क्लोजको मिति तय


  • 1.2K
    Shares

    वार्षिक साधारणसभा प्रयोजनार्थ लागी एनएमबि बैंकको बुक क्लोजको मिति तय

    काठमाडौं । एनएमबि बैंकले ३० औँ वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ। गत आर्थिक वर्ष २०८१\८२ को लाभांश वितरण प्रयोजनार्थ आउँदो पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १२:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij