Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाकाे निधन

कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाकाे निधन


  • 5.1K
    Shares

    • images
    कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाकाे निधन

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

    गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे ।

    कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - ०९:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij