Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश

आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश


  • 1.0K
    Shares

    • images
    आईएमई लाइफले घाेषणा गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको कुल १०.५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १०:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij