Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरु घर छोडेर भागे

थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरु घर छोडेर भागे


  • 1.3K
    Shares

    थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरु घर छोडेर भागे

    काठमाडौं । थाइल्याण्डसँग युद्ध जारी रहँदा ५० हजार बढी कम्बोडियाली बासिन्दाहरू घर छोडेर भागेका छन् । थाइल्याण्डसँगको सीमा द्वन्द्व तेस्रो दिनमा प्रवेश गरेको छ । 

    लगभग ५४ हजार ५ सय ५० कम्बोडियाली बासिन्दाहरू सुरक्षित आश्रयको लागि आफ्नो घर छोडेर भागेका कम्बोडियाली सूचना मन्त्री नेथ फेकत्राले बताए ।

    स्थानीय समयअनुसार मंगलवार बिहान ११ बजेसम्म, कम्बोडियाली सेना र नागरिकहरूमाथि थाई सेनाको आक्रमणका कारण प्रेह विहार, ओड्डार मिन्चे, बान्टेय मिन्चे र पुरसात प्रान्तका बासिन्दाहरू आक्रमणबाट भागेर सुरक्षित क्षेत्रमा सरेका छन् । 

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - ११:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij