२०८२ चैत्र १ गते आइतवार
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ९५० जनामा गरिएको परीक्षणमा २५३ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij