Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी रामेश्वर बस्याललाई

सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी रामेश्वर बस्याललाई


  • 1.2K
    Shares

    सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी रामेश्वर बस्याललाई
    images

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

    हालका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते सकिने भएकोले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत बस्याललाई उक्त जिम्मेवारी दिइएको हो ।

    बस्याललाई मंसिर २७ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्ति गरिएको छ।

     

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १२:४८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij