Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा मर्ज गर्न पाउने

बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा मर्ज गर्न पाउने


  • 197
    Shares

    बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा मर्ज गर्न पाउने
    images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो ।

    यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो । 

    अहिले विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दभ सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ । 
     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १४:१६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij