Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा

बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा


  • 1.1K
    Shares

    बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई राहत दिने राष्ट्र बैंकको घोषणा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

    इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

    ‘हालैको बाढीरपहिरोबाट प्रभावित इलाम लगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ, मौद्रिक नीतिको समीक्षामा भनिएको छ।’

     

    images
    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - ११:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij