Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा


  • 2.7K
    Shares

    १४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा

    काठमाडौं । सानिमा बैंकले आगामी १४ मंसिरदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने भएको छ ।

    मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता उल्लेख्य रूपमा घटेपछि बैङ्कले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    पछिल्लो समय नेपाल क्लियरिङ हाउस अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरू लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रूपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त सञ्चालन खर्च गरेर इन्टरनेट बैंकिङ सेवा दिइराख्नु आवश्यक नदेखिएको बैङ्कले जनाएको छ ।

    notice-Sanima-1764227005 (1).jpg

    images
    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १४:०१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij