Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ?

ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ?


  • 330
    Shares

    ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ?
    images

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसमा ८.०३९६ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.४२३१४ नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १०:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij