Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?


  • 1.0K
    Shares

    नेपाल एसबीआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
    images

    काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

    नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १०:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij