Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

सहकारी पीडितहरु फेरि धर्नामा

सहकारी पीडितहरु फेरि धर्नामा


  • 1.1K
    Shares

    सहकारी पीडितहरु फेरि धर्नामा

    काठमाडौं । न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरुले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।

    शुक्रवार पीडितहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

    सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् ।धर्नाका क्रममा उनीहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।

    धर्नाका क्रममा उनीहरुले सबै पीडितहरुलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् । 

    images
    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १३:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij