Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

अर्थ मन्त्रालयको राजस्व सचिव पदमा भूपाल बराल

अर्थ मन्त्रालयको राजस्व सचिव पदमा भूपाल बराल


  • 792
    Shares

    अर्थ मन्त्रालयको राजस्व सचिव पदमा भूपाल बराल
    images

    काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिव पदमा अनुभवी प्रशासक भूपाल बराललाई जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा बागमती प्रदेशका प्रमुख सचिव बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका सरुवा गरिएको हो । 

    बराल गत जेठ २२ गते मात्रै सचिवमा बढुवा भएको थिए । यसअघिका अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेलाई अर्थमन्त्री खनाल आएपछि सुरुवा गरिएको थियो । 

    राजस्व प्रशासनमा लामो अनुभव भएका बराल यसअघि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको महानिर्देशकका रूपमा काम गरिसकेका छन् । 

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १४:१८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij