Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनको मुल्य, कतीमा हुँदै छ कारोबार ?

घट्यो सुनको मुल्य, कतीमा हुँदै छ कारोबार ?


  • 6.1K
    Shares

    • images
    घट्यो सुनको मुल्य, कतीमा हुँदै छ कारोबार ?
    images

    आज बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो  लागेको छ । हिजो  मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । 

    आज सुन प्रतितोला ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय  रुपैयाँमा कारोबार हुनेछ । 

    यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको माहासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार  हुनेछ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij