Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ९४८३ कोरोना संक्रमित, २२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ९४८३ कोरोना संक्रमित, २२५ जनाको मृत्यु

  • 7.9K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा थपिए ९४८३ कोरोना संक्रमित, २२५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । 

    यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो । 

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १७:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij