Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चीनबाट काठमाडौं आइपुग्यो ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज

चीनबाट काठमाडौं आइपुग्यो ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज

  • 6.1K
    Shares

    • images
    चीनबाट काठमाडौं आइपुग्यो ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज

    काठमाडौं । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ ।

    वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १७:२३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij