२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने भएको छ । होटलले लाभांश वितरणको एजेण्डासहित ५१ औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।
कम्पनीले सभा मंसिर २८ गते बिहान १० बजेटदेखि त्रिभूवन आर्मी अफिर्सस क्लव सभामण्डप हल, सुनधारामा गर्ने कम्पनी सचिव लिलबहादुर खत्रीले जानकारी दिए। खत्रीकाअनुसार कम्पनीले शेयरधनीलाई १६.५७८९४७३ प्रतिशत लाभांश वितरण गर्नेछ ।
जसमा १५ प्रतिशत बोधन शेयर र बाँकी नगद लाभांश वितरण गर्ने खत्रीले जानकारी दिनुभयो । कम्पनीले बुक क्लोज मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म तोकेको छ । मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सोल्टीले दिने लाभांश पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij