Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

थप उपचारका लागि आज सिंगापुर जाँदै देउवा

थप उपचारका लागि आज सिंगापुर जाँदै देउवा


  • 666
    Shares

    थप उपचारका लागि आज सिंगापुर जाँदै देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिएका छन् ।

    भदौ २४ गते जेनजी आन्दोलनको दोस्रोदिन  बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । 

    जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए भने थप उपचारका लागि उनि आज सिंगापुर जान लागेको छन् । 



    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ११:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij