Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा

प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा


  • 1.1K
    Shares

    प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । प्रभु बैंकको ४ लाख  २२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २२ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    उक्त शेयरमा संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्। यसअघि ३५ दिनको सूचना निकालेर संस्थापक शेयरधनीहरु शेयर बिक्री खुला गरिएकोमा आवेदन परेको अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको छ।

    शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सकिन्छ।

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १०:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij