Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण बन्द

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण बन्द


  • 5.4K
    Shares

    • images
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण बन्द

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ। आवश्यक कीट सकिएपछि परीक्षण  बन्द गरेको अस्पतालले  जनाएको छ।

    अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक  एक्सपान्सन सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए।

    टेकु अस्पतालमा दैनिक पाँच यसभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ। आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने निर्देशक राजभण्डारीले बताए।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - १२:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij