Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?


  • 1.1K
    Shares

    मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    यो वर्ष बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश दिने भएको छ ।

    बैंकले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश दिने भएको छ । गत भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको छ।

    प्रस्तावित उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने भएको छ ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १२:४९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij