Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बैंकहरुलाई अत्यावश्क बैंकिङ सेवा सुरु गर्न राष्ट्र बैंकले दियो निर्देशन

बैंकहरुलाई अत्यावश्क बैंकिङ सेवा सुरु गर्न राष्ट्र बैंकले दियो निर्देशन


  • 1.2K
    Shares

    बैंकहरुलाई अत्यावश्क बैंकिङ सेवा सुरु गर्न राष्ट्र बैंकले दियो निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालार्य ध्यानमा राखेर नेपाली सेनाले भदौ २५ गतेमा जारी विज्ञप्तिअनुसार आवातजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकि तथा डिजिटल भुक्तानी प्रणालीसम्बन्धी सेवा सुचारु गर्न निर्देशन दिएको हो।

    यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वासाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

     

     

    images
    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ११:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij