Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू, तस्बिरहरु हेर्नुस्

बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू, तस्बिरहरु हेर्नुस्


  • 1.1K
    Shares

    बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू, तस्बिरहरु हेर्नुस्

    मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि केही मानिसहरू भेला भएका छन्। संसद भवनको मूल गेट अगाडि भेला भएका मानिसहरूले नाराबाजी समेत गरे।

    काठमाडौं प्रहरीले केही मानिसहरू अवस्था बुझ्न मात्रै जम्मा भएको भनेको छ। काठमाडौंको अन्य क्षेत्रमा पनि प्रदर्शन सुरू भएको छ।

    काठमाडौं महानगरमा पर्ने चक्रपथभित्रका भूभागहरुमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। ललितपुर र भक्तपुरले पनि कर्फ्यू आदेश जारी गरिसेकेको छ। त्यसका बाबजुद पनि प्रदर्शन सुरू भएको छ। 

    सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। त्यस्तै चार सयजना भन्दा बढी घाइते भएका थिए। 

    1757387031-QHScR.jpg1757387032-istF0 (1).jpg1757387031-hvu4a.jpg1757387032-istF0.jpg

    images
    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १०:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij