२०८२ भाद्र २ गते सोमवार
बाँके । नेपालगञ्जमा कोरोनाका कारण एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।नेपालगञ्जमा पछिल्लो समय कोरोना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij