Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एनआईसीयूमा भर्ना भएका दुई नवजात शिशुको हात मुसाले टोकिदिएपछि....

एनआईसीयूमा भर्ना भएका दुई नवजात शिशुको हात मुसाले टोकिदिएपछि....


  • 666
    Shares

    एनआईसीयूमा भर्ना भएका  दुई नवजात शिशुको हात मुसाले टोकिदिएपछि....
    images

    इन्दौर : भारतको मध्य प्रदेशको इन्दौर सहरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना गरिएका दुई नवजात शिशुको हात मुसाले टोकिदिएको छ।

    दुवै शिशु केही दिनअघि मात्रै जन्मिएको बताइएको छ। एनआईसीयुमा भर्ना गरिएका दुवै शिशिको हात मुसाले नराम्रोसँग टोकिदिएको हो। आइतबार मुसाले एउटा बच्चाको हात टोकेर घाइते बनाएको थियो। त्यसपछि सोमबार पनि अर्को नवजात शिशुलाई टोकेको हो। अहिले दुवै शिशुको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

    यो कुरा बाहिर आएपछि अस्पताल प्रशासन मुसा मार्न सक्रिए भएको छ। अस्पतालमा कीट नियन्त्रणको तयारी सुरू गरिएको छ। यसअघि पनि अस्पतालमा मुसाको बारेमा गुनासाहरू आएका थिए।

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १२:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij