Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने (सूचनासहित)

दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने (सूचनासहित)


  • 2.5K
    Shares

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने (सूचनासहित)
    images

    दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ।

    राष्ट्र बैंकले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। 

    राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ। 

    त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ। 

    541770087_10233515513884088_7097945339177690825_n_i1gP1ZWdSa.jpg

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - ०८:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij