Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै


  • 8.1K
    Shares

    • images
    त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै
    images

    काठमाडौं । सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढ्दै गएको छ  ।

    कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र विहीबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ ।

    विशेष गरेर काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १९:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij